विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो कर्मचारी
काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने...