गृह मन्त्रालयले फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै
काठमाडौँ । गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्प्युटर र टेबल कुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन...