ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैङ्कमा आयोजित एक कार्यक्रमबीच बैङ्कका...