सबै सार्वजनिक विद्यालयहरूमा उच्च गतिको इन्टरनेट पुर्याइने, अनलाइन शिक्षणको व्यवस्था मिलाइने
काठमाडौँ । सरकारले अब विद्युतीय शिक्षण सामाग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेकी...