एमालेको घोषणापत्र : पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालन
काठमाडौँ । नेकपा एमालेले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन...