वार्षिक २० करोडभन्दा बढी कारोबार गर्ने करदातालाई विद्युतीय बिल अनिवार्य गर्ने व्यवस्था लागू
काठमाडौँ । आन्तरिक राजस्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने करदातालाई विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्न अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। यसअघि यस्तो सीमा २५ करोड रुपैयाँभन्दा...