चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार
काठमाडौँ । चिनियाँ कम्पनी बिल्ड योर ड्रीम्स (बीवाइडी) विद्युतीय कारको बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बनेको छ । कम्पनीले अमेरिकी व्यापारी एलन मस्कको टेस्लालाई पछि पारेको...