शिक्षा विधेयकले वर्गीय विभेद गर्यो निशा डाँगी
काठमाडौँ । सांसद निशा डाँगीले सरकार र सरोकारवालाहरूसँग वृहत् रूपमा छलफल नगरी विद्यालय शिक्षा विधेयक ल्याएको बताएकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकको शिक्षा विधेयमाथिको सैद्धान्तिक छलफलमा उनले लामो समयपछि विधेयक...