विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने
काठमाडौँ । सरकारले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा सुधारको लागि नीतिगत व्यवस्था...