त्रिवि विद्यार्थी कल्याण परिषदद्वारा स्ववियु निर्वाचनको मिति सिफारिस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको छ । विद्यार्थी कल्याण परिषद्को बिहीबार बसेको बैठकले चैत ५ गते...