राष्ट्रपति भण्डारीद्वारा संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार (आज) अपराह्न ४ बजेपछि सुरु संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति...