नेपाली सेनाकाे प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न
काठमाडौँ । नेपाली सेनाले प्रतिविद्रोह तथा जङ्गल युद्धकलासम्बन्धी ज्ञान दिलाउने उद्देश्यअनुरूप अमलेखगञ्जमा सञ्चालित तालिम सम्पन्न भएको छ । नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा स्वदेशी र विदेशी सैनिक सहभागी...