नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयको निरीक्षण गरी प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् । समितिले उच्च...