कर्णाली प्रदेशका निजामती कर्मचारीलाई विवाह र पर्यटन विदा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन विदा थप गरेको छ । प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि...