स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ सार्वजनिक
काठमाडौँ । गाउँपालिका तथा नगरपालिकाहरूको वित्तीय जोखिम मूल्याङ्कन गरी वित्तीय सुशासन अघिबृद्धि गर्नका लागि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ ल्याइएको छ । स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित,...