नेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण...