वित्तीय उत्तरादायी ऐन संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अध्यादेश जारी गर्न...