१४ फाल्गुन २०७७, शुक्रबार
औषधि व्यवस्था विभागद्वारा ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ । बिहीबार एक सूचना जारी गर्दै बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण गर्दा ८ वटा औषधिको...