नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह
काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन र विज्ञान अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष बैठकमा बोल्दै उनले यसअघि आफू सरकारमा हुँदा नवप्रवर्तन र...