बरियारपट्टी घटनापछि छिन्नमस्ता बाहिनी तानिए सशस्त्रका डिएसपी हमाल
काठमाडौँ । सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बलका डिएसपी विजय हमाललाई महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ। स्थानीयवासीसँग भएको विवाद तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरिएको विषयसमेतमा...