बैतडीमा गठबन्धनका साझा उम्मेदवार बने ‘विजयसुन्दर’
काठमाडौँ । गठबन्धनको प्रतिनिधि सभातर्फको सिट बाँडफाँड लगभग अन्तिम चरणमा छ । लामो समयदेखी सिट बाँडफाँडमा रस्साकस्सी चलेपनि अन्ततः गठबन्धनले सहमति जुटाउन सफल भएको हो । सोही अनुरूप बैतडी नेकपा माओवादी...