नेपाल मर्चेन्ट बैंकर्स सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स सङ्घको अध्यक्षमा विजय लाल श्रेष्ठ (सनराइज क्यापिटल) निर्वाचित भएका छन् । बिहीबार भएको नेपाल मर्चेन्ट बैंकर्स सङ्घको १३ औँ वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा चयन...