लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा विजय कार्की
काठमाडौँ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी सङ्गठनहरूले...