इन्सेक र नेपाल मानव अधिकार संगठनलाई बुझायो गृहमन्त्रीलाई संयुक्त रूपमा स्मरण पत्र
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले आगामी निर्वाचनमा शान्ति, सुरक्षा तथा कानून-व्यवस्था सुनिश्चित गर्नका लागी...