डा. शेखर कोइरालाले भने-काँग्रेसभित्र विचलन छ, सभापतिबाटै गुट फस्टाउने काम भयो
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...