‘प्रतिनिधि सभा पुनः स्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिन्छ’: शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा पुनः स्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राखेका छन् । एमालेको विघटित संसदीय दलको बैठकलाई आज ललितपुर,...