बाराको कलैया उपमहानगरपालिका-८ का वडाध्यक्षको निधन
वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष विक्रम यादवको निधन भएको छ । काठमाडौस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा यादवको आज(बिहीबार)बिहान निधन भएको हो । एक सातादेखि लिभर सिरोसिसको उपचार...