पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चरा धपाउन हार-गुहार
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन्। विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधि हटाउन गुहार मागेका हुन्। विमानस्थलबाट...