रौतहटसँगै मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुनेछु : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिङ्गो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुने बताएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भए लगतै...