एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने
खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ । एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले...