इन्काउन्टरमा मारिए ८ प्रहरीको हत्या गर्ने विकास दुबे
काठमाडौँ । पक्राउ गर्न गएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुन्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रवार मारिएका छन्। भारतीय सञ्चारमाध्यमले दुबेलाई लिएर आइरहेको...