झण्डैँ १० वर्ष कारबाहीमा परेका काँग्रेस नेता कोइराला आइतबार फुकुवा
चितवन। नेपाली काँग्रेस चितवन पूर्व जिल्ला सभापति विकास कोइराला आइतबार मात्रै कारबाही फुकुवा भएका छन् । पार्टीले झण्डैँ १० वर्ष कारबाहीमा राखेको उनी आज मात्रै फुकुवा भएका हुन् । काँग्रेस...