विकास आयोजनाका लागि हुने प्रारम्भिक अध्ययनमा विशेष ध्यान दिनुपर्छ : मन्त्री ठकुरी
ललितपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकास आयोजनाका लागि प्रारम्भमा हुने अध्ययन, अनुसन्धान र परीक्षणलगायतका काममा विशेष ध्यान दिन आग्रह गरेका छन् । प्रस्तावित सुर्खेत भेरिगंगा रामघाट विमानस्थल...