चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला पक्ष कार्यकर्ता पक्राउ
काठमाडौँ । चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव बहिस्कारको नारासहित वाल पेन्टिङ गर्नेक्रममा...