नगर प्रमुखकै हातबाट कर्मचारी कुटिए, सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन
काठमाडौँ । मेयरले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन्। धनुषाको धनुषाधाम नगरपालिकाका नगर प्रमुख वालेश्वर मण्डलले आर्थिक प्रशासन शाखामा कार्यरत सहलेखापाल सुरेश कुमार मण्डललाई कुटपिट गरेको पाइएको छ। नगर प्रमुखले कार्यालय...