संसद्मा पेस भयो शासकीय सुधार र सुशासन सम्बन्धी वार्षिक प्रतिवेदन
काठमाडौँ । प्रतिनिधि सभामा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०...