२६ कार्तिक २०७८, शुक्रबार
लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर
इस्लामाबाद । अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ। पाकिस्तानको सहरमा वायुको गुणस्तर ६०० भन्दा बढी...