वामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रबल : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले आउने हप्तासम्ममा सरकार कस्तो बन्छ भन्ने देखिने...