वामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रबल : झलनाथ खनाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रबल : झलनाथ खनाल


४ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले आउने हप्तासम्ममा सरकार कस्तो बन्छ भन्ने देखिने बताए ।

“वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा गर्दैछन् । वामपन्थी सरकार बन्ने आधार हिजोको नेकपा एमालेको नेतृत्वले तोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन । वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैन,” खनालले भने ।

खनालले बामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रबल रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस