विरोध प्रदर्शनमा वाग्मती किनारका सुकुम्वासी
काठमाडौँ । उचित विकल्पबिना नै आफूहरूलाई उठिबास लगाउन खोजिएको भन्दै वाग्मती किनारका सुकुम्वासीहरूले बुधबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको...