प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । ‘वाग्मती प्रदेश विकास दर्पण’को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र...