वाग्मती करिडोर क्षेत्रका अवैध संरचना भत्काउँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो । महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर...