‘प्रचण्ड’को नेतृत्वमा एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन : सुबोध शेर्पाली
काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष सुबोध शेर्पालीले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताएका छन् । माओवादीमा मात्रै नभई देशका समकालीन नेतामा ‘प्रचण्ड’को विकल्प...