पशुपतिमा वाईफाई चाहियो भन्दै भारतीय जोगीले गरे भक्तजनमाथि कुटपिट
काठमाडौँ । महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले शनिबार पशुपति मन्दिरमा वितण्डा मच्चाएका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई...