शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन् । आज दिउँसो कार्यालय सिंहदरवारमा वाइसियल नेपालद्वारा पेस भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका...