प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा
काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी वसन्त लामा र...