घुससहित पक्राउ परेका वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । घुससहित पक्राउ परेका काठमाडौँ महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ बिगोसहित महर्जनविरुद्ध...