डिआइजी वसन्त लामालाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले...