गाडीभाडा बढाउन माग गर्दै यातायात व्यवसायीले बुझाए मन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा भाडा समायोजन गर्न माग गरेको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै महासंघले चैतको तेस्रो साताभित्र भाडा...