संघीय निजामती सेवा विधेयक चालु वर्षे अधिवेशनबाटै पारित गरिने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित...